पुण्यप्रसाद खरेल

साहित्यकार

About Me

Literary Writer

मैले लगभग झण्डै चार दशक माध्यमिक शिक्षक भएर काम गरें । म आफूलाई कसैले शिक्षकको रुपमा चिनेमा पनि खुसी नै हुन्छु । मैले आफू विद्यार्थी हुँदादेखि नै साहित्यकारका विविध रचनाहरु पढ्ने र ती रचनाबाट प्रभावित हुने भएकाले आफू पनि त्यस्तै रचना गर्ने लक्ष्य राख्थें । विद्यार्थीकालको उत्तराद्र्धतिरदेखि मैले कथा, कविता लेख्न पनि थाले ।

जब म स्नातकको अध्ययनमा काठमाडौंमा रहें (२०३०–०३२) त्यसबेलादेखि मेरा कविता तथा कथाहरु बिभिन्न पत्रिकामा प्रकाशन हुन थाले । त्यसपछि मैले आफूलाई साहित्यमा रुचि बढाउन थाले । क्रमशः पछि गएर म साहित्यकार विशेषत आख्यानकार (किन भने मेरा ३ वटा कथा संग्रह र ४ वटा उपन्यास प्रकाशित भएका छन्) हुन पुगेको हुँ ।

Read More

लेख रचना

प्रकाशन

थप

अन्तरवार्ता

पत्रपत्रिका